लुम्बिनी केबलकारमा ३ वर्षमा पाँच लाख बढी पर्यटक
onlinekhabar.com · Tue Jun 09 04:03:03 GMT 2026

२६ जेठ,बुटवल । लुम्बिनी केबलकार बुटवलमा तीन वर्षमा पाँच लाख बढी पर्यटक भित्रिएका छन् । रुपन्देहीको बुटवल र पाल्पाको बसन्तपुर डाँडालाई जोड्ने लुम्बिनी केबलकार २०८० जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो । औपचारिक उद्घाटन भने २०८० जेठ २५ गते भएको थियो ।
सञ्चालनको तीन वर्षमा ५ लाख बढी पर्यटकले केबलकारको यात्रा गरेका र तीमध्ये झण्डै आधा संख्या भारतीय पर्यटक रहेको केबलकारले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
मौसम