सामान्य ल्याब परीक्षण पनि गर्न नसक्ने अवस्थामा पुग्यो वीर अस्पताल
baahrakhari.com · Fri Dec 15 00:53:00 GMT 2023
काठमाडौं । वीर अस्पतालमा पछिल्लो समय सामान्यदेखि महत्त्वपूर्ण ल्याब परीक्षण सेवा प्रभावित भएका छन् । दैनिक अत्यावश्यकीय सामग्री अभावको असर अस्पतालको सरसफाइदेखि ल्याब सेवासम्म परेको छ ।
ओपीडीमा बाँडिने टिकटदेखि बिरामीलाई लगाइने अक्सिजनसम्म अभाव हुने अवस्था अवस्था वीरमा देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)