खाली पेटमा पानी पिउनुका चमत्कारिक फाइदा, आयुर्वेद के भन्छ?
ratopati.com · Thu Oct 15 08:41:41 GMT 2026

काठमाडौँ । बिहान खाली पेटमा एक गिलास पानी पिएर दिनको सुरुवात गर्नु आयुर्वेदले सिफारिस गरेको सबैभन्दा सरल र प्रभावकारी बानीमध्ये एक हो।
धेरै मानिस ओछ्यानमै चिया वा कफी पिउन रुचाउँछन्। तर, बिहान उठ्नेबित्तिकै मनतातो वा सामान्य तापक्रमको पानी पिउँदा रातिको डिहाइड्रेसन हट्छ, शरीरका आन्तरिक दोषहरू सन्तुलनमा आउँछन् र जम्मा भएका विषाक्त पदार्थ बाहिर निस्कन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)