१४ बैंक वित्तीय संस्थाको साढे २२ अर्बको लाभांश स्वीकृत
ratopati.com · Thu Oct 15 08:45:00 GMT 2026

काठमाडौँ । १४ वटा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ को नाफामा आधारित लाभांश वितरण प्रक्रिया टुङ्ग्याएका छन् । ती बैंक वित्तीय संस्थाहरूले आफ्ना वार्षिक साधारणसभा सम्पन्न गर्दै सेयरधनीहरूलाई प्रतिफल वितरण गरेका हुन्।
दसैँ तिहार जस्ता महत्त्वपूर्ण चाडहरू अगाडी लाभांश वितरणले बजारमा ठुलो परिमाणको तरलता प्रवाह भएको देखिन्छ । अघिल्ला वर्षहरूमा सुस्त देखिएको बैंकहरूको लाभांश वितरणले अर्थतन्त्रको माग बढाउन मद्दत पुगेको विश्लेषण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)