मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैं लक्षित कलंकी अन्डरपासको सफाइ र रङरोगन

kalakarmi.com · Thu Oct 15 08:43:48 GMT 2026

काठमाडौं- दसैंलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा लेन मार्किङको काम अघि बढाएको छ। सोही क्रममा कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत कलंकी अन्डरपासकाे सफाइ र रङरोगन गरिएकाे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)