झुट्टा उजुरी दिएको आरोपमा दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना
ratopati.com · Thu Oct 15 08:47:17 GMT 2026

काठमाडौँ। आफूले नदिएको उजुरी अर्कै व्यक्तिको नाम र हस्ताक्षर प्रयोग गरी दर्ता गराएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्याैपानेले बिहीबार जारी गरेकाे प्रेस विज्ञप्ति अनुसार रुकुम पश्चिम, आठबिसकोट नगरपालिका–५ निवासी पुन मगरले एबी राई अर्थात् आङबाबु राईको नामबाट उजुरी दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)