‘बैंकको कर्जा उत्पादनभन्दा उपभोगमा, धितो अभावले उद्यमी ऋणबाट वञ्चित’
ajakoartha.com · Thu Oct 15 08:46:00 GMT 2026

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा उत्पादनशील क्षेत्रभन्दा उपभोगमा केन्द्रित भएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था र निजी क्षेत्र विकासको सम्भावना’ विषयक छलफल कार्यक्रममा बोल्दै श्रेष्ठले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि त्यसलाई उत्पादन र रोजगारी सिर्जनामा परिचालन गर्न नसकिएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)