एमालेलाई ‘थोत्रिएको घर’ भन्दै बाबुरामले दिए माधव नेपाललाई बधाइ
nepalkhabar.com · Thu Aug 19 00:28:12 GMT 2021
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा (एमाले)मा विद्रोह गरेर नयाँ पार्टी बनाएकोमा माधव नेपाललाई बधाइ दिएका छन्।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत ‘ढिलै भए पनि थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाएको’ भन्दै माधव नेपालसहितका नेतालाई बधाइ दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)