सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन्
khabarhub.com · Thu Oct 15 08:53:54 GMT 2026

काठमाडौँ – रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात र खानपानसम्बन्धी समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत बसमा क्षमताभन्दा बढी यात्रु राख्ने र राजमार्गका होटलमा चर्को मूल्य तिरेर पनि गुणस्तरहीन खाना खानुपर्ने अवस्थाप्रति प्रश्न उठाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)