अफगानिस्तानी भूकम्पपीडितको पीडामा वर्षाले थप दुःख
ratopati.com · Thu Sep 04 18:16:00 GMT 2025

अफगानिस्तान । पूर्वी अफगानिस्तानमा भूकम्प गएको चार रात र दिनपछि खान जमान हनाफीले आफूले जिन्दगीमा पहिलो पटक सबैभन्दा खराब अवस्थालाई सहनु परेको बताएका छन् । भूकम्पले घरबासबिहीन बनाएपछि खुला आकाशमा रात बिताइरहेका उनी र उनीजस्तै हजारौँ नागरिकको पीडामा यही समयमा आएको बर्षाले नुनचुक छर्ने काम गरेको छ ।
पेशाले किसान रहेका ३५ वर्षीय हनाफी र सयौँ गाउलेहरूले आफ्नो गाउँलाई ‘सरकार र सहायता समूहले बिर्सेको’ बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)