सहसचिवको लिखित परीक्षाकाे नतिजा सार्वजनिक
nepalpress.com · Thu Mar 09 15:58:04 GMT 2023
काठमाडौं । लोक सेवा आयोगले राज पत्रांकित प्रथम श्रेणी सहसचिवको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले गत पुस ५, ६ र ९ गते सञ्चालन भएको परिक्षाको नतिजा प्रकाशित गरेको हो । ३ जनाको पदको लागि लिइएको परिक्षामा ७९६ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा १२ जनाको उत्तीर्ण भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)