मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खेल सङ्घमा मनोनीत पदाधिकारी फिर्ता बाेलाइए (सूचीसहित)

ratopati.com · Thu Oct 15 09:09:32 GMT 2026

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न राष्ट्रिय खेल सङ्घमा मनोनयन गरी पठाइएका पाँच पदाधिकारीलाई पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

परिषद्ले ब्याडमिन्टन, सुटिङ, पौडी, क्रिकेट र साइक्लिङ सङ्घमा मनोनीत पदाधिकारीलाई सम्बन्धित सङ्घको विधानअनुसार फिर्ता बोलाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)