तुलसीपुरको टरिगाउँ एयरपोर्टभित्र बम फेला, सेनाद्वारा डिस्पोज
ratopati.com
सांकेतिक तस्बिर
तुलसीपुरको टरिगाउँ एयरपोर्ट भित्र बम फेला परेको छ । इलाका प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालका अनुसार तुलसीपुर १२ टरिगाउँमा रहेको एयरपोर्ट भित्र बुधवार दिउँसो दुई बजेतिर बम फेला परेको हो । एयरपोर्टमा झाडी सफाई गर्ने क्रममा ग्रिनेड बम भेटिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)