सन् २०२३ यता इजरायलले २ हजारभन्दा बढी प्यालेस्टिनी बालबालिका पक्राउ गरेको रिपोर्ट
ratopati.com · Thu Oct 15 09:10:37 GMT 2026

तेल अभिभ । इजरायली सेनाले सन् २०२३ को अक्टोबरयता २ हजारभन्दा बढी प्यालेस्टिनी बालबालिकालाई पक्राउ गरेको प्यालेस्टिनी प्रिजनर्स सोसाइटीले जनाएको छ ।
संस्थाले बुधवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, हाल कम्तीमा ३५० प्यालेस्टिनी बालबालिका इजरायलका जेलमा कठोर परिस्थितिमा बस्न बाध्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)