भारतकाे नासिकमा लागुऔषध सेवन गरिरहेका ४ बलिउड कलाकारसहित २२ जना पक्राउ
nepallive.com · Sun Jun 27 17:32:00 GMT 2021
काठमाडाैं- भारतकाे महाराष्ट्र राज्यस्थित नासिकमा लागुऔषध सेवन गरिरहेका ४ बलिउड कलाकारसहित २२ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
इगतपुरीमा रहेको एक घरमा पार्टी गरिरहेकाे अवस्थामा १० पुरुष र १२ महिलालाई पक्राउ गरिएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)