मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कुल विदेशी विनिमय सञ्चिति ४० खर्ब नाघ्यो

ratopati.com · Thu Oct 15 09:19:54 GMT 2026

काठमाडौँ। आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा कुल विदेशी विनिमय सञ्चिति ४० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको आर्थिक प्रतिवेदनअनुसार असोज मसान्तसम्म ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो ।

२०८३ असार मसान्तमा यस्तो सञ्चिति ३८ खर्ब ७६ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा ४.३ प्रतिशतले वृद्धि भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)