एलजीद्वारा नेपाली उपभोक्ताका लागि एसेन्शियल सिरिज घरेलु उपकरण सार्वजनिक
kendrabindu.com · Tue Jun 30 13:56:09 GMT 2026

काठमाडाैं । एलजी इलेकट्रोनिक्स सिंगापुर प्रालिले आफ्नो आधिकारिक वितरक सिजी इलेकट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण शृङ्खला एलजी एसेन्शियल सिरिज सार्वजनिक गरेको छ।
इटहरीस्थित रामदा होटेलमा आयोजित विशेष कार्यक्रममा उक्त शृङ्खलाको औपचारिक अनावरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)