मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्यान बोर्ड सदस्य बनेको ९ दिनमै गुञ्जन शाह पदमुक्त

kendrabindu.com · Thu Oct 15 09:20:43 GMT 2026

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा नियुक्त भएको ९ दिनमै गुञ्जन शाह ठकुरी पदबाट हटाइएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबारदेखि लागू हुने गरी उनलाई क्यानको बोर्ड सदस्यबाट फिर्ता बोलाएको हो ।

गत असोज १९ गते राखेपको सदस्यसचिवस्तरीय निर्णयबाट क्यानको बोर्ड सदस्यमा नियुक्त भएकी शाहको मनोनयनलाई लिएर खेल क्षेत्र तथा सरकारी अधिकारीबाट समेत असन्तुष्टि जनाइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)