मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अस्ट्रेलियाबाट निष्कासित आप्रवासी नाउरुमा पुनः स्थापित हुने

ratopati.com · Thu Sep 04 18:39:00 GMT 2025

सिड्नी। अस्ट्रेलियाले आफ्नो भूमिमा बस्न कानुनी आधार नभएका आप्रवासीहरूलाई सानो द्वीप राष्ट्र नाउरुमा पुनः स्थापना गर्नका लागि आगामी ३० वर्षभित्र १.६ अर्ब अमेरिकी डलर (२.५ अर्ब अस्ट्रेलियाली डलर) भुक्तानी गर्ने भएको छ ।

दुवै देशबीच हालै गोप्य रूपमा हस्ताक्षरित सम्झौताअनुसार, नाउरुले ३५४ जना आप्रवासीहरूलाई स्थायी रूपमा बसोबासको अनुमति दिनेछ । प्रारम्भिक रूपमा नाउरुले ४०८ करोड अस्ट्रेलियाली डलर पाउनेछ र त्यसपछि हरेक वर्ष ७० करोड डलर थप भुक्तानी गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)