मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माछापुच्छ्रे बैंककाे ६ प्रतिशत लाभांश

janaaastha.com

माछापुच्छ्रे बैंक लिमिटेडले ६ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकको हिजो सम्पन्न २८ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२–०८३ को खुद मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । जसमा तीन प्रतिशत नगद र तीन प्रतिशत बोनस शेयर छ ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)