मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

nepalsamaya.com · Tue Jun 09 04:08:10 GMT 2026

दाङ- दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ।

आज बिहान लमही नगरपालिका–५ रातोडाँडामा रोकिराखेको ना५ख ९३३६ नम्बरको ट्रक पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)