नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा
gorkhapatraonline.com · Tue Jun 09 04:13:48 GMT 2026

सिमकोट (हुम्ला), जेठ २६ गते । यहाँको नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाभित्रका ०-५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेपछि गाउँपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)