अन्तरजातीय जोडीलाई जनही एक लाख प्रोत्साहन
gorkhapatraonline.com · Thu Oct 15 09:33:30 GMT 2026

जातीय विभेद तथा सामाजिक कुरीति अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने उद्देश्यले छायानाथ रारा नगरपालिकाले अन्तरजातीय विवाह गरेका दुई जोडीलाई जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गरेको छ ।
नगरपालिकाले बिहीबार आयोजना गरेको कार्यक्रममा दुवै जोडीलाई जनही एक लाख रुपियाँका दरले चेक हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)