प्रदर्शनमा सहभागी भएपछि आमिर खानका भान्जा एवं अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न आदेश
canadanepal.com · Thu Oct 15 09:31:08 GMT 2026

एजेन्सी - बलिउड अभिनेता तथा आमिर खानका भान्जा इमरान खानलाई मुम्बई प्रहरीले अक्टोबर २८ सम्म भारत छाड्न आदेश दिएको छ।
मुम्बईस्थित अगस्ट क्रान्ति मैदानमा आयोजित मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरिएको निर्वाचन आयोग विरोधी प्रदर्शनमा सहभागी भएपछि प्रहरीले उनीविरुद्ध यो कदम चालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)