विश्वकपका रेफ्रीलाई अमेरिका प्रवेशमा रोक, विमानस्थलबाटै फिर्ता पठाइयो
lokaantar.com
फिफा विश्वकप–२०२६ मा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाका ओमर अर्टानले अन्तिम समयमा प्रतियोगिताबाट बाहिरिनु परेको छ । अमेरिका प्रवेशका लागि अनुमति नपाएपछि अर्टानले विश्वकपमा रेफ्री गर्ने अवसर गुमाएका हुन् ।
सन् २०२५ मा ‘कन्फेडेरेसन अफ अफ्रिकन फुटबल’मा सर्वोत्कृष्ट रेफ्री घोषित भएका अर्टानलाई मियामी अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता गरिएको छ । हाल उनी टर्कीमा रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)