देशभरका १०९ ठुला सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विस्तार तथा सुदृढीकरणका लागि ६ अर्ब ५४ करोड बजेट
barnanmedia.com · Thu Oct 15 09:30:48 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले देशभरका १०९ ठुला सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विस्तार तथा सुदृढीकरणका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन्।
सामुदायिक विद्यालयप्रति बढ्दो आकर्षण र जनविश्वासलाई थप मजबुत बनाउन शिक्षा क्षेत्रको रूपान्तरणका लागि ऐतिहासिक कदम चालिएको मन्त्री पोखरेलले बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)