मन्त्री बनाउँदै पार्टी नेतृत्वका आकांक्षीलाई व्यवस्थापन गर्दै देउवा
nepalkhabar.com · Tue Jul 20 16:43:00 GMT 2021
प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनकेन्द्रित भएर आफूनिकटका नेताहरुको व्यवस्थापनमा लागेका छन्। कांग्रेसमा पदका आकांक्षी धेरै देखिएपछि उनले आफूनिकटका नेताहरुको व्यवस्थापन थालेका हुन्।
आगामी महाधिवेशनमा संस्थापन पक्षबाट पदाधिकारीका आकांक्षी धेरै देखिएका छन्। सबैभन्दा धेरै महामन्त्री पदका आकांक्षी छन्। महामन्त्रीका आकांक्षीमध्ये दुई जनालाई प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा व्यवस्थापन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)