मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विराटनगर कारागारको प्रवेशद्वारमा दुई महिलाबाट लागुऔषध बरामद

kalakarmi.com · Thu Oct 15 09:42:02 GMT 2026

विराटनगर – मोरङको विराटनगरस्थित कारागारमा कैदीबन्दीलाई भेट्न आएका दुई महिलाबाट ४८० थान लागुऔषध बरामद भएको छ ।

बुधवार विराटनगर महानगरपालिका–८, हाटखोलास्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा नियमित जाँच गर्ने क्रममा उनीहरूबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)