चुनाव घोषणा पछि पनि संसद क्रियाशील राख्नु असंवैधानिक : भीमार्जुन
nepalkhabar.com · Thu Aug 04 16:24:27 GMT 2022
संविधानविद् डा. भीमार्जुन आचार्यले चुनाव घोषणा पनि संसद र सांसदलाई क्रियाशील राख्नु असंवैधानिक भएको बताएका छन्।
बिहीबार साँझ ट्वीट गर्दै आचार्यले ‘संविधानको पालना बन्धनकारी छैन भन्ने हो भने त अविश्वासको मत वा अरू कुनै बाहनाबाट यो सरकारलाई फालेर चुनावअघि अर्को सरकार बनाए भैगो नी’ भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)