मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘इसा अन्तरराष्ट्रिय अवार्ड’ को दुई विधामा मनोनयन

barnanmedia.com · Wed Apr 16 21:47:57 GMT 2025

काठमाडौँ, ४ वैशाखः ‘ इन्टरनेसनल सिङ्गर सङ राइटर्स एसोसिएसन (इसा)’ ले हरेक वर्ष संयुक्तराज्य अमेरिकामा आयोजना गर्ने ‘इसा अन्तरराष्ट्रिय अवार्ड’ को सातौँ संस्करणको दुई विधामा मनोनयन गरिएको छ । यी दुवै मनोनयनमा गीतकार लोकराज अधिकारी पर्नुभएको छ ।

मनोनयनमा नेपालबाट गीतकार अधिकारी ‘जिन्दगानी के छ र’ बोलको गीतबाट ‘वर्ष गीतकार पुरुष’ र ‘म्युजिक भिडिओ अफ द इयर’ गरी दुई विधामा मनोनयनमा पर्नुभएको हो । यो मनोनयन आफ्नो मात्र नभई नेपालकै प्रतिनिधित्व भएको गीतकार अधिकारीले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)