म्याक्स टाइगरको क्यान खोल्दा यामाहा स्कुटर र मोटरसाइकल जित्न सफल
corporatenepal.com · Thu Oct 15 09:47:31 GMT 2026

काठमाडौं । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ मा बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् ।
यसअघि बनेपाका कुमार राज र धादिङका संजोग रिमालले मोटरसाइकल तथा सुर्खेतका किशोर जंग शाहले स्कुटर जितिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)