नाम अर्कैको, उजुरी आफ्नै, दीपक पुन मगरलाई अख्तियारको जरिवाना
kalakarmi.com · Thu Oct 15 09:55:09 GMT 2026

काठमाडौं- अरू व्यक्तिको नाम र हस्ताक्षर प्रयोग गरी झुटो उजुरी दर्ता गराएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले बिहिवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ निवासी पुन मगरले एबी राई अर्थात् आङबाबु राईको नामबाट आयोगमा उजुरी दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)