ई-सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ
barnanmedia.com · Wed Apr 16 21:54:35 GMT 2025

ई-सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कन्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भ ई काठमाडौं अनामनगर बस्ने २२ वर्षीय राहुल बुढालाई कालिमाटीमा पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)