मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस पदाधिकारी बैठक सर्‍यो

setopati.com · Thu Jul 15 00:56:29 GMT 2021

नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे बस्ने गरी पदाधिकारी बैठक डाकेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)