निर्णय पालना गर्न गाह्रो पर्ने सचिवहरूको चेतावनी
annapurnapost.com · Tue Jul 18 00:57:11 GMT 2023
ललिता निवास प्रकरणमा दुई पूर्वप्रधानमन्त्री, ५ मन्त्री, २ मुख्यसचिवलगायतको पनि संलग्नता छ। तर, उनीहरू कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन।
काठमाडौं : ललिता निवास प्रकरणमा कर्मचारीलाई मात्रै निशाना बनाएको भन्दै नेपाल सरकारका सचिवहरूले असन्तुष्टि जनाएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले वहालवाला सूचना तथा सञ्चार प्रविधि सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ। सचिव राउतलाई पक्राउ गरेदेखि सचिवहरू असन्तुष्ठ छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)