अफगानिस्तानलाई भारतले दियो ५ लाख खोप
ekantipur.com · Sat Jan 01 16:27:58 GMT 2022
नयाँदिल्ली — भारतले अफगानिस्तानलाई कोभिडविरुद्धको ५ लाख मात्रा खोप पठाएको छ । मानवीय सहायताअन्तर्गत भारतले शनिबार दोस्रो पटक अफगानिस्तानलाई स्वास्थ्य सामग्री प्रदान गरेको भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।
फाइल तस्बिर : रोयटर्स
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)