अख्तियारमा झुठा उजुरी दिने मगरलाई दुई हजार जरिबाना
baahrakhari.com · Thu Oct 15 09:58:01 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ बस्ने दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ ।
मगरले अर्कै व्यक्तिको नाममा झुठा उजुरी अख्तियारमा दिएको पुष्टि भएपछि अख्तियारले उनलाई दुई हजार रुपैयाँ जरिबाना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)