अन्नपूर्ण संरक्षण क्षेत्रमा अनधिकृत ड्रोन प्रयोगमा कडाइ
gorkhapatraonline.com · Thu Oct 15 10:00:07 GMT 2026

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना अनधिकृत रूपमा ड्रोन प्रयोग गर्ने क्रम बढेपछि स्थानीय प्रशासन तथा आयोजनाले नियन्त्रण र कानुनी कारबाहीमा कडाइ गरेको छ ।
यसैक्रममा अन्नपूर्ण आधार शिविर (एबीसी) बाट फर्कँदै गरेका बंगलादेशी नागरिकहरूले अनुमति नलिई ड्रोन उडाएको भेटिएपछि उनीहरूको साथमा रहेका दुई थान ड्रोन नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)