भारत लैजाँदै गरेका २५ बालबालिकाको सीमा क्षेत्रबाट उद्धार
ukeraa.com

१ दिन अघि
कञ्चनपुर : तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतको देहरादुन लैजाँदै गरिएका २५ जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)