मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन

barnanmedia.com · Wed Apr 16 22:13:54 GMT 2025

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्यअनुसार प्रगति हासिल हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

ऊर्जा मन्त्रालय र त्यस मातहतका उच्च कर्मचारीको आज मन्त्रालयमा बसेको बैठकमा मन्त्री खड्काले आफूले राखेको लक्ष्यको प्रगति हासिल हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)