मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ

barnanmedia.com · Wed Apr 16 22:09:35 GMT 2025

समग्र मुस्ताङको धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ तथा जनचेतनामूलक अभियान उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बत्सँग सिमाना जोडिएको कोरलानाकास्थित दशगजा क्षेत्रबाट शुभारम्भ गरिएको छ ।

जिल्लाका पाँचै वटा गाउँपालिकाको संयुक्त आयोजना तथा जिल्ला समन्वय समिति मुस्ताङ र अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको समन्वयमा आजदेखि चार दिने मुस्ताङ जिल्ला सरसफाइ तथा जनचेतनामूलक अभियान (नेपाल—चीन) उत्तरी कोरलानाकाबाट विधिवत् शुभारम्भ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)