हावार्ड युनिभर्सिटीमाथि ट्रम्पको आक्रोश- यसले घृणा र मुर्खता सिकाउँछ
barnanmedia.com · Wed Apr 16 22:19:10 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक हार्वर्ड विश्वविद्यालयमाथि निशाना साँधेका छन्। ट्रम्पले हार्वर्ड विश्वविद्यालय अब अध्ययनका लागि राम्रो स्थान नरहेको बताएका छन्।
आफ्नो ट्रुथ सोशल खातामा ट्रम्पले लेखेका छन्, 'सबैलाई थाहा छ- हार्वर्ड विश्वविद्यालय 'आफ्नो बाटोबाट भट्किएको' छ।'
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)