यात्रुको समस्या समाधान गर्न ३५ वर्ष लाग्दैनथ्यो- रक्षा बम
lokaantar.com

जेनजी अगुवा रक्षा बमले चाडबाडका बेला यात्रुहरूले भोग्नुपरेका समस्यालाई लिएर सरकारमाथि प्रश्न गरेकी छन् ।
उनले दशैँ मनाउन घर हिँडेका नागरिकले बसमा क्षमताभन्दा बढी यात्रु कोचिएको गुनासो गरिरहेका र राजमार्गका होटलमा चर्को मूल्य तिरेर पनि गुणस्तरहीन खाना खानुपरेको बमले उल्लेख गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)