अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
nepallive.com · Thu Oct 15 10:20:38 GMT 2026

काठमाडौं –
झुठा उजुरी दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ बस्ने दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)