आमिर खानका भान्जा इमरानलाई भारत छोड्न निर्देशन
himalpress.com · Thu Oct 15 10:28:56 GMT 2026

काठमाडौँ- भारतीय अभिनेता आमिर खानका भान्जा इमरान खानलाई भारत छोड्न निर्देशन दिइएको छ।
बलिउड अभिनेतासमेत रहेका इमरानलाई भारतको ‘फरेनर्स रिजनल रजिस्ट्रेशन अफिस’ ले अक्टोबर २८ सम्म देश छोड्न निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)