कर्णालीका सभामुखदेखि सांसदहरूले बुझे साढे १७ लाख दसैँखर्च
barnanmedia.com · Thu Oct 15 10:21:11 GMT 2026

कर्णाली प्रदेशकाका सभामुखदेखि सांसदहरूले दसैँ भत्ता बुझेर आ–आफ्नो गाउँतर्फ लागेका छन् ।
प्रदेश सभा सचिवालयका अनुसार, सांसददेखि सभामुखसम्मको चाडपर्व भत्ता शीर्षकमा साढे १७ लाख रकम भुक्तानी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)