मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानन्यायाधीशको तजबिजमा चल्ने पेसी प्रणाली अटोमेसन हो कि एआई ?

barnanmedia.com · Wed Apr 16 22:28:35 GMT 2025

मान्छेको विवेकमाथि प्रश्न गरेर प्रविधिको जिम्मा लगाइएको सर्वोच्च अदालतको पेसी प्रणालीले बेलाबेला अनौठो रुप देखाउँछ ।

हितेन्द्रदेव शाक्यले कुलमान घिसिङविरुद्ध दायर गरेको रिटमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अन्तरिम आदेश जारी नहुने भनिसकेपछि ४ वर्षसम्म त्यसको पालो आएन । तर, जब कुलमानलाई हटाएर हितेन्द्रलाई ल्याइयो, एकाएक अटोमेटेड प्रणाली सक्रिय भयो । भलै यसपालि अदालतबाट संरक्षण पाउने पालो हितेन्द्रको थियो । कुलमान यस खेलमा समयमै ‘रेलिगेसन’मा परे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)