तपाईंको नजिकमा कुनै घटना घटेको छ ?
baahrakhari.com · Sat Jul 08 16:52:00 GMT 2023
काठमाडौं । जुनसुकै स्थान, टोल, छिमेकमा कुनै घटना घटेको थाहा पाए प्रहरीलाई खबर गर्न सकिन्छ । त्यस्ता सत्यतथ्य सूचना गोप्य राखेर प्रहरीले अनुसन्धान गर्ने गर्छ ।
सत्यतथ्य सूचनाका आधारमा तुरुन्त अपराध नियन्त्रण तथा अनुसन्धान गर्न प्रतिबद्ध रहेको नेपाल प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)