मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

इम्युनोसप्रेसेन्ट औषधिको बिक्रीवितरणमा रोक छैन :  विभाग

khabarhub.com · Thu Oct 15 10:39:24 GMT 2026

काठमाडौँ – औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्रीवितरण तथा प्रयोगमा कुनै प्रतिबन्ध नलगाइएको स्पष्ट पारेको छ ।

विभागले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निर्धारित मापदण्ड पूरा नगरेका ४७ ब्रान्डका औषधिको नयाँ उत्पादन तथा आयातमा मात्रै रोक लगाइएको जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)