जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ विमोचन
kalakarmi.com · Thu Oct 15 10:39:46 GMT 2026

काठमाडौं– पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ पुस्तक ‘मगनी मरिक’ विमोचन भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो ।
सापकोटा विगत दुई दशकदेखि पत्रकारिता, साहित्य लेखन तथा प्राज्ञिक अनुसन्धानमा सक्रिय छन् । कान्तिपुर मिडिया ग्रुपमा आवद्ध उनी मानवीय मूल्य र नागरिक न्यायका विषयमा विशेष चासो राख्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)